नेपाली फुटबलमा ‘अर्ली इलेक्सन’को खेल: भ्रम र यथार्थ

नेपाली फुटबलको भविष्य दाउमा: विधि कि व्यक्ति?
मैदानमा लिगको उत्साह छैन, तर एन्फाभित्र ‘कुर्सी’ जोगाउने दाउपेच चुलिएको छ। राष्ट्रिय खेलाडीको पदक फिर्तादेखि विधान मिचेर गरिने ‘अर्ली इलेक्सन’ सम्मले नेपाली फुटबललाई गम्भीर संकटमा धकेलेको छ। फिफा प्रतिबन्धको ‘हौवा’ फैलाएर ‘रिसाइकल्ड भोटर’ मार्फत सत्ता कब्जा गर्ने रणनीति र सरकारी आदेशको बेवास्ताले फुटबलमा कस्तो भुइँचालो ल्याउँदैछ? यो लेखले एन्फाको प्रशासनिक पतन र वैधानिक त्रुटिहरूको नालीबेली केलाउँछ।

Read More
Back To Top